गुर्जा जाने पदमार्ग निर्माण हुँदै

सोमबार, ३० फागुन २०७८, ०९ : ३८

काठमाडौं - म्याग्दीको धवलागिरि गाउँपालिका–२, लमसुङदेखि लुलाङ हुँदै वडा नं १ को गुर्जा जाने पदमार्ग निर्माणका छाप्दै मजदुर । लुलाङ र गुर्जामा सडक यातायात नपुगेकाले आवतजावतका लागि पैदलमार्ग प्रयोग गर्नुपर्छ । तस्वीर : रासस

सोमबार, ३० फागुन २०७८, ०९ : ३८

प्रतिक्रिया