ओखलमा मासको दाल कुट्दै

बुधबार, ०२ चैत्र २०७८, १२ : ३९

काठमाडौं - भक्तपुर नगरपालिका–५ खँल्लामा मासको दाललाई ओखलमा कुट्दै महिला । ओखलमा कुटेको दालमा बालुवा, चुन र इँट्टाको धुलो  मिसाएर बज्र तयार गर्छन् । तस्बिर : रासस

बुधबार, ०२ चैत्र २०७८, १२ : ३९

प्रतिक्रिया