लालीगुराँससँग रमाउँदै विद्यार्थी

बुधबार, ०२ चैत्र २०७८, १७ : ३९

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालय नजिकै रहेको जंगलमा फूलेको लालीगुराँससँग तस्वीर खिचाउँदै । तस्वीर : रासस

बुधबार, ०२ चैत्र २०७८, १७ : ३९

प्रतिक्रिया