घोडाचढी यात्रा

बुधबार, ०२ चैत्र २०७८, १८ : १३

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाबाट घोडा चढेर लुलाङतर्फ जाँदै गरेका एक बालक । सडक यातायातको सुबिधा नपुगेको गुर्जा गाउँमा आउजाउका लागि घोडचढी सेवा सञ्चालनमा रहेको छ । तस्बिर : रासस

बुधबार, ०२ चैत्र २०७८, १८ : १३

प्रतिक्रिया