मोबाइल टावर सञ्चालनमा प्रयोग भएको सोलार

विहीबार, ०३ चैत्र २०७८, १३ : २६

वैकल्पिक ऊर्जाको रुपमा मोबाइलको टावरमा प्रयोग गरिएको सोलार सेट । विद्युतीय सेवा नपुगेको भोजपुरको विभिन्न ठाउँमा यसरी सोलारको प्रयोग गरेर मोबाइलको टावर सञ्चालन ल्याइएको छ । घाम नलागेको समयमा मोबाइल सेवा अवरोध हुने अवस्था पनि छ । तस्बीर : रासस

विहीबार, ०३ चैत्र २०७८, १३ : २६

प्रतिक्रिया