एक घर एक धारा उद्घाटन

शुक्रबार, ०४ चैत्र २०७८, १७ : २८

काठमाडौं - मेलम्ची नगरपालिका–११ धौले पैँयुखर्कमा एक घर एक धारा निमार्ण गरी शुक्रबार मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले खानेपानीको उद्घाटन गर्दै ।  

मेलम्ची नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ । तस्वीर : रासस

शुक्रबार, ०४ चैत्र २०७८, १७ : २८

प्रतिक्रिया