बाख्रा पालन

शनिबार, ०५ चैत्र २०७८, १२ : ३५

काठमाडौं - जिल्लाको घिरिङगाउँपालिका–२ निवासी शारीरिक अपाङ्गता भएका दुलबहादुर थापाले व्यावसायिक रुपमा पालेको बाख्रा । थापाले बाख्रापालन र अदुवा खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् । तस्वीर : रासस

शनिबार, ०५ चैत्र २०७८, १२ : ३५

प्रतिक्रिया