खरानीटार–सातबिसे सडक खण्ड कालोपत्रे गरिँदै

आइतबार, ०६ चैत्र २०७८, ०८ : ३८

काठमाडौं - नुवाकोटको तादी गाँउपालिकास्थित खरानीटार–सातबिसे खण्डमा सडक कालोपत्रे गरिँदै । 

डिभिजन सडक नुवाकोटमार्फत उपलब्ध गराइएको बजेटले ‘ढिकुरे–खरानीटार–समुन्द्रटार’ सडक खण्डमा ११ किमि सडक कालोपत्रे गर्न लागिएको छ । तस्वीर : रासस

आइतबार, ०६ चैत्र २०७८, ०८ : ३८

प्रतिक्रिया