तेमालमा तीन स्तूपा

आइतबार, ०६ चैत्र २०७८, ११ : ३३

काठमाडौं - काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५, पोखरी नारायणस्थानमा हालै निर्मित स्वयम्भू, बौद्ध र नमोबुद्ध स्तूपा । 

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार तीन स्तूपाको उद्घाटन गर्नुभएको थियो । तस्बिर : रासस
 

आइतबार, ०६ चैत्र २०७८, ११ : ३३

प्रतिक्रिया