म्यादी प्रहरीका लागि आवेदन दिनेको भीड

आइतबार, ०६ चैत्र २०७८, १४ : ४०

काठमाडौं - आगामी वैशाखमा हुने स्थानीय तहका निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना आवदेन खुलाएसँगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आवेदन दिन पुगेका युवाको भीड । तस्बिर : रासस

आइतबार, ०६ चैत्र २०७८, १४ : ४०

प्रतिक्रिया