राराप्ती नदी नियन्त्रणका लागि तटबन्ध

सोमबार, ०७ चैत्र २०७८, १० : २५

काठमाडौं - देउखुरीमा रहेको राप्ती नदी नियन्त्रणका लागि तटबन्ध बनाउँदै । राप्ती गाउँपालिकाको ६ र ७ मा रहेका पाँच सय बिघा जमिन बगरमा परिणत भएको थियो ।  

तटबन्धबाट सो जमिन खेतीयोग्य हुने भएपछि स्थानीय खुसी भएका छन् । तस्वीर : रासस

सोमबार, ०७ चैत्र २०७८, १० : २५

प्रतिक्रिया