ह्वासिङ सिमेन्टको ढुङ्गाखानी

सोमबार, ०७ चैत्र २०७८, ११ : ४६

नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा सञ्चालित ह्वासिङ सिमेन्ट उद्योगको ढुङ्गाखानी । यहाँको ढुङ्गा लगेर धादिङको बेनिघाट–रोराङ गाउँपालिका स्थित ताल्तीमा रहेको उद्योगबाट ह्वासिङ सिमेन्ट नारायणी प्रालिले सिमेन्ट उत्पादन गर्दै आएको छ । तस्वीर : रासस

सोमबार, ०७ चैत्र २०७८, ११ : ४६

प्रतिक्रिया