विज्ञान मेला अवलोकन गर्दै विद्यार्थी

सोमबार, ०७ चैत्र २०७८, १६ : २८

काठमाडौं, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको आयोजनामा आजदेखि बागलुङको विद्यामन्दिर माध्यामिक विद्यालयमा सुरु भएको तीन दिने विज्ञान मेलामा देखाइएको विज्ञान तथा प्रविधिको प्रयोगबाट बनाइएका सामग्री अवलोकन गर्दै विद्यार्थी । 

विज्ञान मेलामा तीन जिल्लाका १० विद्यालयका ७० विद्यार्थी सहभागी छन् । तस्बिरःरासस

सोमबार, ०७ चैत्र २०७८, १६ : २८

प्रतिक्रिया