डोल्पाको दुनै बजार

बुधबार, ०९ चैत्र २०७८, १२ : ५२

ठूलीभेरीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनै बजार । दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका सरकारी कार्यालय र नेपाल टेलिकमको सेवासमेत प्रभावित भएको छ ।  तस्बिर : रासस

बुधबार, ०९ चैत्र २०७८, १२ : ५२

प्रतिक्रिया