ढकमक्क फूल्यो आँप

शुक्रबार, ११ चैत्र २०७८, ०९ : ५७

काठमाडौं - महोत्तरीको जलेश्वर नगरपालिका क्षेत्रका बगैँचामा आँपका बोटमा ढकमक्क फुलेको  फूल । बगैँचामा आँप ढकमक्क फुलेकाले यस वर्ष उत्पादन राम्रो हुने नगरवासीको अनुमान छ । तस्बिर : रासस

शुक्रबार, ११ चैत्र २०७८, ०९ : ५७

प्रतिक्रिया