जलविद्युत् आयोजनाको बाँधस्थल

शुक्रबार, ११ चैत्र २०७८, ०९ : ५९

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँधस्थल । आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो ड्यामको  निर्माण सोङ्दा–कालिका जेभीले गरिरहेको छ  । तस्बिर : रासस

शुक्रबार, ११ चैत्र २०७८, ०९ : ५९

प्रतिक्रिया