खच्चडमार्फत अल्लो ढुवानी

शुक्रबार, ११ चैत्र २०७८, ११ : ४१

काठमाडौं - दार्चुलाको नौगाड गाउँपालिका–१ का स्थानीयवासी खच्चडमार्फत अल्लो ढुवानी गर्दै । यस गाउँपालिकामा सबैभन्दा बढी अल्लो उत्पादन हुने गर्छ । 

सडक नपुगेका कारण उनीहरुले खच्चडमार्फत अल्लो ढुवानी गरेका हुन् । तस्बिर : रासस

शुक्रबार, ११ चैत्र २०७८, ११ : ४१

प्रतिक्रिया