बाख्रापालन

शनिबार, १२ चैत्र २०७८, ०९ : १३

काठमाडौं - घोराही– ६, चैनपुरमा व्यावसायिक रुपमा पालिएका  बोयर र खरी जातका बाख्रा । बाख्रापालनबाट राम्रो आम्दानी हुने किसान बताउँछन्  । तस्बिर : रासस
 

शनिबार, १२ चैत्र २०७८, ०९ : १३

प्रतिक्रिया