राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर

शनिबार, १२ चैत्र २०७८, ०९ : ४४

काठमाडौं - पाँचथरको रानी गाउँबाट देखिएको राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर । अहिले चीनको सिमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७ ओलाचुङगोला खण्डमा ट्रयाक खोल्ने काम भइरहेको छ । तस्बिर : रासस

शनिबार, १२ चैत्र २०७८, ०९ : ४४

प्रतिक्रिया