सडक मर्मत

शनिबार, १२ चैत्र २०७८, ११ : ५६

काठमाडौं - म्याग्दीको रघुगंगा गाउँपालिका–४ को अजिङ्गर भीरमा सडक मर्मत गरिँदै  । वडा नम्बर ४, ७ र ८ लाई सडक सञ्जालले जोड्ने यो सडकखण्ड स्तरोन्नती भैरहेको छ । तस्वीर : रासस

शनिबार, १२ चैत्र २०७८, ११ : ५६

प्रतिक्रिया