जलाशयमा घाँस, संरक्षणको पर्खाइमा

शनिबार, १२ चैत्र २०७८, १३ : २८

काठमाडौं - घोराही-१७ कर्जाहीमा निर्माण गरिएको जलाशयमा घाँस भरिएको छ । पाँच सय बिघा जमीनलाई सिंचाइ पुर्‍याएको जलाशय संरक्षणको पर्खाइमा छ । तस्वीर : रासस

शनिबार, १२ चैत्र २०७८, १३ : २८

प्रतिक्रिया