वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस

विहीबार, १५ बैशाख २०७९, १७ : १६

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। 

वैशाख ३० गते शुक्रबार आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा सिफारिस गरेको हो। 

आयोगले मुख्यसचितमार्फत बिदा दिनका लागि सरकारसमक्ष सिफारिस गरेको छ। 

विहीबार, १५ बैशाख २०७९, १७ : १६

प्रतिक्रिया