काठमाडौं गोकर्णेश्वर नगरपालिका ४ मा स्वतन्त्र उम्मेदवार विजयी

१ बर्ष अगाडि

काठमाडौं - काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् । उनको चुनाव चिन्ह लौरो रहेको छ ।  

९ वटा वडा रहेको गोकर्णेश्वरमा मत गणना जारी रहँदा मेयरमा एमालेका उद्धव विष्ट र उपमेयरमा एमालकै सान्नानी लामाले अग्रता लिएका छन् । 

यसअघि उक्त नगरपालिकामा कांग्रेस विजयी भएको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया