योगेश भट्टराईको वडामा भत्कियो एमालेको लालकिल्ला

१ बर्ष अगाडि

काठमाडौं - ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेको लालकिल्ला तोडिएको छ । उक्त वडामा गठबन्धन तर्फ नेपाली कांग्रेसका खगेन्द्र थत्लुङ विजयी भएका छन् ।

यो नेकपा एमालेका सचिव योगेश भट्टराईको गृह वडा हो । थत्लुङले ४ सय ७० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया