टोल फ्री नम्बरबाट बजेटमा उत्साहजनक ढंगले सुझाव पेस (दस्तावेजसहित)

१ बर्ष अगाडि

काठमाडौं- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणमा सघाउ पुग्ने उद्देश्यले सञ्चालन गरेको टोल फ्री नम्बर ११३८ बाट उत्साहजनक ढंगले सुझावहरु संकलन भएका छन्।

देशभरका अधिकांश जिल्लाबाट सुझाव आएका छन्। 

अर्थमन्त्री जनार्दन शर्माले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उद्देश्यले टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको र त्यसमा आएको सुझावले आगामी आबको बजेट निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको बताए। 

१ बर्ष अगाडि

प्रतिक्रिया