दैनिक नयाँ रेकर्ड बनाउँदै आएको डलरको मूल्य आज कति ?, यस्तो छ विनिमयदर !

आइतबार, ०५ असार २०७९, ०९ : ३३

काठमाडौं - आज आइतबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । 

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ६२ पैसा तय गरेको छ भने बिक्रीदर १२५ रुपैयाँ २२ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा रहेको छ ।

डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ । 

अन्य कुन देशको खरिदबिक्री दर कति ?

आइतबार, ०५ असार २०७९, ०९ : ३३

प्रतिक्रिया