काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आँज सरकारविरुद्ध देशैभर प्रदर्शन गरेको छ ।
काठमाडौंको रत्नपार्क सहित देशका सबै ७७ जिल्ला सदरमुकाममा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
काठमाडौँमा नेपाली कांग्रेसले गरेको विरोध हेर्नुहोस तस्विरमा
प्रतिक्रिया