रामबहादुर बमजनबारे गगन थापाले मागे गृहमन्त्रीको जवाफ

मंगलबार, २२ माघ २०७५, ०७ : २८

काठमाडौं– प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले तपस्वीको भेष धारण गरका रामबहादुर बमजनले आफ्ना आश्रममा बस्ने आनी र चेलीहरूमाथि चलाएको यौनजन्य हिंसा, बलात्कार र हत्याको घटनाबारे सरकारको धारणा माग्दै प्रतिनिधिसभामा प्रश्न दर्ता गराएका छन् ।

उनले सोमबार इमेलमार्फत प्रश्न दर्ता गरी गृहमन्त्री रामबहादुर थापालाई प्रतिनिधिसभामार्फत यसबारे उत्तर दिन लिखित माग गरका हुन्।  कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

मंगलबार, २२ माघ २०७५, ०७ : २८

प्रतिक्रिया