नोजाको ७औं वार्षिक उत्सव साथै अवार्ड कार्यक्रम आज

१ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) को ७औं वार्षिक उत्सव हुने भएको छ । वार्षिक उत्सव सँगै नोजा पत्रकारिता अवार्ड कार्यक्रम पनि हुन लागेको हो । 

कार्यक्रम आज नेपाल हाउस रेस्टुरेन्ट बालुवाटारमा दिउसो ३ बजे सुरु हुँदै छ । कार्यक्रमको प्रमुख अतिथिमा पूर्व अर्थमन्त्री डा. रामशरण महतको उपस्थिति रहने नोजा अध्यक्ष मुकुन्द ढुङ्गानाले जानकारी दिए । 

१ बर्ष अगाडि

प्रतिक्रिया