सिन्धुलीमा जीप दुर्घटना

विहीबार, २४ माघ २०७५, १२ : १६

काठमाडौं – सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 
 
फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा बा१५प ९४२२ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । 

दुर्घटनामा ८ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

विहीबार, २४ माघ २०७५, १२ : १६

प्रतिक्रिया