चुनावमा उम्मेदवारलाई टिकट दिने जिम्मेवारी देउवालाई

शनिबार, २८ साउन २०७९, १२ : १२

काठमाडौं - नेपाली कांग्रेसले आगामी चुनावमा उम्मेदवारलाई टिकट दिने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

शनिबा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लािग देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

शनिबार, २८ साउन २०७९, १२ : १२

प्रतिक्रिया