चालु आर्थिक वर्षको कर्मचारीहरुको नयाँ तलबमान र सुविधा सार्वजनिक, कसको कति पुग्यो ? (सूचीसहित)

मंगलबार, ३१ साउन २०७९, १२ : ५०

सरकारको चालु आर्थिक वर्षबाट लागू हुने गरी राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान  र सुविधा सार्वजनिक गरेको छ। 

अर्थ मन्त्रालयले सोमबार कर्मचारीहरुको नयाँ तलबमान  र सुविधा सार्वजनिक गरेको हो।

चालु आर्थिक वर्षको बजेटमा राष्ट्रसेवक सबै कर्मचारीको तलमा १५ प्रतिशतले वृद्धि गरिएको छ। 

बजेटमा गरिएको व्यवस्थाअनुसार नै अर्थ मन्त्रालयले नयाँ तलबमान सार्वजनिक गरेको हो। 

मंगलबार, ३१ साउन २०७९, १२ : ५०

प्रतिक्रिया