चुनावमा टिकट पाउन नसकेका भीम रावलको पार्टी नछोड्ने घोषणा, स्वाधीनताका लागि लड्ने

विहीबार, २७ असोज २०७९, १४ : १७

काठमाडौं - नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरे ।

उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।

विहीबार, २७ असोज २०७९, १४ : १७

प्रतिक्रिया