रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

आइतबार, ३० असोज २०७९, ०८ : ११

काठमाडौं - शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत १०३ वर्षका जोशीको आज (असोज ३० गते) बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

आइतबार, ३० असोज २०७९, ०८ : ११

प्रतिक्रिया