मेसिनको सहायताले धान झार्दै

शुक्रबार, २५ कार्तिक २०७९, ११ : १२

पाल्पा रामपुर नगरपालिका–५, भम्बकका किसान मेसिनको सहायताले धान झार्दै । आधुनिक प्रविधि भित्रिएसँगै किसानलाई काम गर्न छिटोछरितो र सहज भएको छ । तस्बिर : रासस

शुक्रबार, २५ कार्तिक २०७९, ११ : १२

प्रतिक्रिया