काठमाडौं २ मा सोविता र ओनसरीबीच बराबरी, एमाले तेस्रो स्थानमा

सोमबार, ०५ मंसिर २०७९, १४ : ५९

 काठमाडौं क्षेत्र नम्बर २ मा सुरुवाती मतगणनामा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्तवतन्त्र पार्टी सोविता गौतमले बराबर मत पाएका छन् । 

१०० मत गणना हुँदा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्तवतन्त्र पार्टी सोविता गौतमले बराबरी २४ मत पाएका छन् । 

यस्तै एमालेका मणिराम फयाँलले १९ मत पाउँदा राप्रपाकी कुन्ती पोखरेलले जम्मा १२ मत पाएकी छन् । 

केहीबेर अघि मात्रै काठमाडौं २ मा मतगणना सुरु भएको हो । 

सोमबार, ०५ मंसिर २०७९, १४ : ५९

प्रतिक्रिया