काभ्रे–२ (२)मा बादे निर्वाचित

१ बर्ष अगाडि

धुलिखेल / काभ्रेको क्षेत्र नं २ (२) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेले २६ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी  नेकपा (एमाले) का कुमार थापाले २१ हजार नौ सय ५७ मत प्राप्त गर्नुभएको थियो । 

निर्वाचित बादेले यसअघि विसं २०७० मा भएको संविधानसभा निर्वाचनमा एमालेका गोकुलप्रसाद बाँस्कोटालाई पराजित गर्नुभएको थियो । विजयी बादे नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्रीसमेत हुनुहुन्छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया