प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको समीक्षा गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

शनिबार, १७ मंसिर २०७९, ११ : ११

काठमाडौँ / नेकपा माओवादी केन्द्रले चुनावको समीक्षा गर्न आज पदाधिकारी बैठक बोलाएको छ ।


प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पछि माओवादी केन्द्रले चुनावको समीक्षा गर्न दिँउसो ३ बजे बैठक बोलाएको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

शनिबार, १७ मंसिर २०७९, ११ : ११

प्रतिक्रिया