सामलिङ्ग पावरका शेयरधनीहरुको हात खाली, साधारण सभा कहिले ?

शुक्रबार, २३ मंसिर २०७९, १२ : १४

काठमाडौं- सामलिङ्ग पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

वित्तीय विवरण अनुसार कम्पनी घाटामा रहेका कारण गत आर्थिक वर्षको लागि कुनै पनि बोनस शेयर तथा नगद लाभांश वितरण नगर्ने कम्पनीले जनाएको छ।

मंसिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २१ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।

शुक्रबार, २३ मंसिर २०७९, १२ : १४

प्रतिक्रिया