लक्ष्मी बैंकका शेयरधनीको हात खाली

आइतबार, २५ मंसिर २०७९, १८ : ४१

काठमाडौं- लक्ष्मी बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। गत आर्थिक वर्षको कमाइको पैसा बैंकले रिजर्भमा राख्ने भएको छ।

आइतबार, २५ मंसिर २०७९, १८ : ४१

प्रतिक्रिया