नेपाल बैंकको १२ प्रतिशत लाभांश घोषणा, बोनस कति प्रतिशत ?

शुक्रबार, ०१ पुस २०७९, १२ : ५६

काठमाडौं- नेपाल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । 

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१.३० रुपैयाँको कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश ९लाभांश करसहित० छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ। 

 
 

शुक्रबार, ०१ पुस २०७९, १२ : ५६

प्रतिक्रिया