मन्दाकिनी हाइड्रोपावरको लाभांश प्रस्ताव,कति प्रतिशत दिदैँ ?

शुक्रबार, ०१ पुस २०७९, १३ : ४४

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। 

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। 

शुक्रबार, ०१ पुस २०७९, १३ : ४४

प्रतिक्रिया