सनराइज बैंक विभिन्न पदमा माग्यो कर्मचारी, कति हुनुपर्ने शैक्षिक योग्यता ?

शुक्रबार, ०१ पुस २०७९, १८ : ३२

काठमाडौं- सनराइज बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ । बैंकले एक सूचना प्रकाशित विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, अप्रेसन म्यानेजर र जुनिएर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको हो ।

इच्छुक उम्मेदवारले बैंकको वेवसाईट    https://sunrisebank.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।

शुक्रबार, ०१ पुस २०७९, १८ : ३२

प्रतिक्रिया