सामुदायिक लघुवित्त र बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।
सामुदायिक र बीपीडब्ल्यू लघुवित्तबीच गत पुस १ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो।
सामुदायिक लघुवित्त नेप्सेमा सूचीकृत संगठित संस्था हो। बीपीडब्ल्यू लघुवित्त नेप्सेमा सूचीकृत भएको छैन।
यो सम्झौतासँगै सामुदायिक लघुवित्तले नियमानुसार सेयर कारोबार रोक्का गर्न नेप्सेलाई पत्राचार गरेको छ।
प्रतिक्रिया