काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कृष्ण उप्रेती पुनः नियुक्त भएका छन् ।
पुष १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सिइओ उप्रेतीलाई पुष ४ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालको लागि पुनः नियुक्त गरेको हो ।

प्रतिक्रिया