काठमाडौं- ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले कम्पनीको प्रधान कार्यालय बुटवल, वा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया