काठमाडौँ - सिन्धु विकास बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ।
सञ्चालक समितिका पुस ७ गते (विहिबार) बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि बोनस वा नगत लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
उक्त निर्णय अनुसार कम्पनिले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
प्रतिक्रिया