काठमाडौँ - बुटवल पावरले शेयरधनीलाई लाभांश घोषणा गरेको छ।कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट १२.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर र कर सहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।
प्रतिक्रिया