सिड इनर्जीले बोलायो साधारण सभा

सोमबार, ११ पुस २०७९, १५ : ००

 काठमाडौँ-  सिड इनर्जी लिमिटेडले  आईपीओ निष्काशन प्रस्तावसहित साधारण सभा डाकेको छ।

 सो सभा  कम्पनीले पुस २८ गते, आफ्नो रजिष्टर्ड कार्यालय, जावलाखेल, ललितपुरमा  हुनेछ । 

सभाले सर्वसाधारणलाई प्राथमिक शेयर जारी गर्ने प्रक्रिया थालनी गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको नाम परिवर्तन गर्ने, हकप्रद शेयर जारी गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सोमबार, ११ पुस २०७९, १५ : ००

प्रतिक्रिया