काठमाडौँ नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एकआपसमा मर्ज भएका छन् ।
यि दुवै संस्थाले गाभ्ने गाभिने अर्थात मर्जर समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं। ३ मा केन्द्रिय कार्यालय रहेको नेरुडे लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं। ८ मा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुवित्तले एक आपसमा मर्ज हुन पुस ११ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो।
प्रतिक्रिया